• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: रेलमा यात्रा

शेरे र मुन्द्रे रेलमा यात्रा गर्देथिए।ट्वालेट ,बाथरुमको सुविधायुक्त रेलमा शेरेको यो पहिलो यात्रा थियो । पिशाबले चापेको कारण उ ट्वालेट गयो तर फर्केर आऊदा त शेरेको पाईन्ट पुरै चिसो थियो , यो देखेर मुन्द्रे ले सोध्यो - "औए के भो शेरे ! तेरो त पुरा पाईन्ट नै चिसो छ त?" शेरे - "केहीपनि होइन यार ! ट्वालेटभित्र गाको त भित्तामा शरिरको कुनैपनि भाग बाहिर ननिकाल्नु होला भनेर लेखेको रैछ त्यहिभएर हो के ।